महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० स्थित नगर स्वास्थ केन्द्र उद्घाटन कार्यक्रममा मेयर किशोर कुमार लिम्बु अनुपस्थित भएका छन् । काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक प्रमुख अतिथि भएको कार्यक्रममा मेयर लिम्बु बाहेक काँग्रेसका सबै जनप्रतिनिधि भने सहभागी भएका छन् । दोधारा चाँदनी नगरपालिकाका उप मेयर गंगा जोशी वडा नं. १० की हुन् । … Continue reading दोधारा चाँदनीमा रमेश लेखक सहभागी कार्यक्रमलाई काँग्रेसीकरण गरिएको भन्दै असन्तुष्टि, मेयरलाई समेत सहभागी गराएनन्
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed