ghar sansar

नेकपा संयुक्त कञ्चनपुरले गर्यो समानुपातिक उम्मेदवारका लागि चार जना सिफारिश

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी(संयुक्त) कञ्चनपुरले समानुपातिक उम्मेदवारका लागि चार जनाको नाम सिफारिश गरेको छ ।

dirghayi clinic

नेकपा संयुक्तका नेता कर्ण बहादुर चन्दका अनुुसार तुलसी धामी, गुलाब आउजी, भानुभक्त जोशी र केशवनाथ योगीको नाम सिफारिश गरिएको छ ।

,orning glory badhai

नेता चन्दले समानुपातिक निर्वाचन प्रणाली अन्र्तगत बन्द सूचीका लागि चार जनाको नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिश गरिएको बताए । समानुपातिक सिफारिश गरिएका योगी शिक्षण सेवाबाट अवकाश पाएका शिक्षक हुन् ।

Himal dental
सम्बन्धित
Loading...