कञ्चनपुर वन डिभिजनले लगायो खयर काठ लिलाम बिक्रीमा आफ्नै नियम, जिल्लाभरका सामुदायिक वनमा पठाइयो…
महेन्द्रनगर । डिभिजन कार्यालय वन कार्यालय कञ्चनपुरले सामुदायिक वनको खयर काठ बिक्रीमा आफ्नै नयाँ नियम लागू गरेको छ । डिभिजन वनले जिल्लाभरका सबै सामुदायिक वनलाई परिपत्र गर्दै त्यस अनुसार खयर काठ बिक्री वितरण गर्न निर्देशन दिएको छ ।…
विशेष
सदरमुकाम जोड्ने सेतु चुँडिएपछि मन चुँडिएको महसुस गर्दैछ दोधारा चाँदनी
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ४ लठ्ठाघाटस्थित क्रिस्टिना नास्ता पसलका सञ्चालक मनोज सिंह बुधबार बिहानदेखि अचानक अक्क न बक्क भए ।
महाकाली नदीमा चुँडिएको झोलुङ्गे हेरेर पसल…
लाेकप्रिय
सम्पादकीय
जेन जी का सपना पूरा होउन
सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेन जी सडकमा आएर आन्दोलन गरी देश राजनीतिक सत्ता परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको वर्ष दिन पुगेको छ ।…
राजनीति
तीन पूर्व सैनिक रास्वपा प्रवेश
महेन्द्रनगर । तीन पूर्व सैनिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश भएका छन् ।
उनीहरु सबै भीमदत्त…
खेलकुद
शुक्लाफाँटामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–७ जुडामा आइतबारदेखि खुला वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। शुक्लाफाँटा युवा क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको नगरप्रमुख रणबहादुर महराले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख महराले युवालाई…
प्रवर्धित सामग्री
पुनर्वासमा विद्यार्थीहरुका लागि लागु औषध दुव्र्यसन र ट्राफिक नियम सचेतना कार्यक्रम
किशोर तामाङ
महेन्द्रनगर । लागु औषध दुव्र्यसन तथा ट्राफिक नियम सम्बन्धि सचेतनामूलक कार्यक्रम पुनर्वासमा सम्पन्न भएको छ ।
पुनर्वास नगरपालिका कै नमुना बिद्यालयको रूपमा परिचित रहेको पुनर्वास वडा नं ६ स्थित श्री…