ghar sansar

विद्युत तार सर्ट भएर पुनर्वासका शाहको घरमा आगलागी, ५ लाख क्षति

khasi

महेन्द्रनगर । पुनर्वासमा विद्युत तार सर्ट भएर घरमा आगलागी भएको छ ।

dirghayi clinic

पुनर्वास ८ “क”गाँउका सुरज शाहको घरमा विद्युतको लाइन सर्ट भई मंगलबार राति आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागी हुँदा घरभित्रका खाद्यान्न, भाँडावर्तन, स्कुटी, साइकल लगायतका सामान जलेका छनु । आगलागीबाट पाँच लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी र स्थानीयले आगो नियन्त्रण्मा लिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...