ghar sansar

सत्ता गठबन्धन जिताउन प्रधानमन्त्री देउवाको आव्हान

महेन्द्रनगर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट सत्ता गठबन्धन जिताउन आव्हान गरेका छन् ।

daimond public

धनगढीमा आइतबार सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सुदूरपश्चिमबाट जितको आशा राखिएको उल्लेख गर्दै जिताउन आग्रह गरेका छन् ।

lotus institite

यस्तै देउवाले देश अहिले गम्भीर मोडमा उभिएको बताए । देश चुनावपछि कता जाने ? भन्ने मोडमा रहेकोले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको उनको दाबी छ ।

भेलामा देउवा सहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...