ghar sansar

खेलकूद विकास समितिका अध्यक्ष खड्का फर्किए एमाले, खुला मञ्चमा अध्यक्ष ओलीले गरे स्वागत

महेन्द्रनगर । कञ्चनपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कुबेर खड्का समाजवादी छाडेर एमाले फर्किएका छन् । उनीसंगै समितिका उपाध्यक्ष पनि एमाले फर्किएका छन् ।

खुला मञ्चमा एमाले अध्यक्ष केपी शर्मा ओलीले खड्कालाई स्वागत गरेका छन् । एमाले विभाजनमा समाजवादी भएका खड्का सुदूरपश्चिम प्रदेश सरकारले समितिको अध्यक्ष बनाएको थियो ।

Himal dental
सम्बन्धित
Loading...