ghar sansar

बेलौरीमा चटयाङ लागेर आमा छोरी घाइते, धनगढीमा उपचार हुँदै

Amity

महेन्द्रनगर । बेलौरी नगरपालिका–२ टेडुवाकी ५५ वर्षीया फुतिया चौधरी र उनकी २१ वर्षीया छोरी पुष्पा चौधरी चट्याङ लागेर घाइते भएका छन् । घाइते दुबै आमा छोरीको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर दुबै आमा–छोरी घाइते भएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...