ghar sansar

गोबरैयाका सार्कीको गोठमा आगलागी, जलेर पूर्ण रुपमा नष्ट

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका–४ गोबरियाकी फागु सार्कीको गाईगोठमा आगलागी भएको छ । आगलागीबाट गाईगोठ र पराल जलेर पूर्णरुपमा नष्ट भएको छ।

dirghayi clinic

आगलागीबाट करिब ७५ हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउँन बाकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

,orning glory badhai

Himal dental
सम्बन्धित
Loading...