ghar sansar

सैनिक ब्यारेक नजिक साइकल सवार व्यक्तिलाई बचाउन खोज्दा सवारी दुर्घटना भएर भारतीय व्यवसायीको मृत्यु

khasi

महेन्द्रनगर । पूर्व पश्चिम राजमार्गको अर्जुनस्थित सेनाको अर्जुनी ब्यारेक नजिक मोटरसाइकल दुर्घटना परी घाइते भएका एक भारतीय व्यवसायीको मृत्यु भएको छ ।

dirghayi clinic

मंगलबार साँझ यूके ०३ डी ५९५६ नम्बरको मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएका भारतको वनवसाका रोहित अग्रवालको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरले जानकारी दिए ।

साइकलमा सवार शुक्लाफाँटा–५ का रमेश पाललाई बचाउन खोज्दा दुर्घटना भएको थियो। घाइते अग्रवालको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

Himal dental
सम्बन्धित
Loading...