कर्णालीका भूकम्प पीडितलाई गोदावरी नगरपालिकाले एक लाख सहयोग गर्ने

lotus institute
Mahendranagar

महेन्द्रनगर । गोदावरी नगरपालिका (अत्तरिया) कैलालीले जाजरकोटका भूकम्प पीडितलाई एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

नगर प्रमुख बिरेन्द्र भट्टले आफुले पाउने दुई महिनाको सेवा सुविधासमेत सहयोग गर्ने बताएका छन् । नगरपालिकाले विज्ञप्ति नै जारी गरेर भूकम्प पीडितहरुको उद्धार र राहतका लागि सहयोग गर्ने जनाएको छ ।

 

saark school
सम्बन्धित
Loading...