कर्णाली प्रदेशका भूकम्प पीडितलाई सहयोग गर्न निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समितिको आव्हान

lotus institute

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश कमिटीले कर्णाली प्रदेशका भूकम्प पीडितहरुको उद्धार तथा राहतमा सहयोग गर्न सबै कर्मचारीहरुमा आव्हान गरेको छ ।

Mahendranagar

संगठनका महासचिव महादेव जोशीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सबै कर्मचारीलाई आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गर्न आव्हान गरेका हुन् ।

morning glory

संगठनले भूकम्प पीडितहरुको राहत, उद्धार तथा पुनस्र्थापन कार्यमा सक्रिय रुपमा जुट्न सरकारसित माग समेत गरेको छ ।

saark school
सम्बन्धित
Loading...