ghar sansar

बझाङ्गका भूकम्प पीडितलाई नगद सहयोग

little buddha academy
khasi

महेन्द्रनगर । बझाका भूकम्प पीडितलाई गैर सरकारी संस्थाले राहत स्वरुप नगद रकम उपलब्ध गराएको छ । गैर सरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसीए नेपाल बझाङको माष्टा गाँउपालिकाका भूकम्प पीडितलाई राहत रकम ती दुबै संस्थाले भूकम्प पीडित ४ सयदिएको छ ।

dirghayi clinic

१० घरधुरीलाई १५ हजार दरले राहत रकम आईएमई मार्फत वितरण गरेका छन् । एनएनएसडब्लुएको सुद्दढ परियोजना अन्र्तगत भूकम्प पीडितलाई राहत वितरण गरिएको बताइएको छ । गत असोज १६ गते बझाङ्गमा गएको भूकम्पमा ठूलो धनजनको क्षति भएको थियो ।

,orning glory badhai

भूकम्पले पुर्ण क्षति भएका गर्भवती, सुत्केरी, अपांग, जेष्ठ नागरिक, गरिब तथा बिपन्न समुदायका घरपरिवारलाई आईएमई मार्फत राहत बितरण कार्य सुरु गरिएको बताइएको छ ।

कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरु, डिसीए नेपालका दिनेश गुरुङ्ग, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनका प्रभुनिधि पन्त लगायत सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...