ghar sansar

भुईया समाजले शुक्रबारदेखि बेदकोटमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाउँदै, सबै तयारी पूरा

Amity

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ मा भुईया समाज सेवा समितिमा को आयोजनामा शुक्रबारदेखि हुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको सबै तयारी गरिएको छ ।

“बिना सत्संग विवेकन होई, रामकृपा विन सुलभन सोई” “तन—मन—धनले भगवात भगवानको सेवा गरौं ” भन्ने मुल मन्त्रका साथ सुरुहुने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पुर्ण तयारी भइसकेको भागवत सप्ताह ज्ञान महायज्ञ आयोजक भुईया समाज सेवा समितिमा का अध्यक्ष पुरुन रानाले बताए ।

lotus institite

गाँउमा पहिलो पल्ट राना थारुहरु अगुवाईमा हनुगइरहेको महायज्ञले थारु समाजमा एकताको सन्देश दिएको र राना थारु समाजलेमात्र नभएर सवै समाजले राम्रो सहयोग गरेको अध्यक्ष पुरन रानाले वताए । तन शान्ती मन शान्ती पृती शान्तीकालागी यो महायज्ञ आयोजना गरेको आयोजक समितिका अध्यक्ष रानाले बताए ।

कथाका मुख्य कथावाचक बालक बाबा लक्ष्मण भारताी रहने र महायज्ञको सुरुमा भोली शुक्रवार विहान ८ बजे १०८ वटा कलश भजन कृतन सहित कलस यात्राबाट सुरुहुने दैनिक दिवा सत्संग प्रवचन , रात्रीकालिन सत्संग प्रवचन तथा बिशेष झाँकी हुने रानाले बताए ।

   

Himal dental
सम्बन्धित
Loading...