ghar sansar

बेलडाँडीको अतिक्रमित सीमा क्षेत्रमा पुगिन् एमाले केन्द्रीय सदस्य बोहरा, भनिन्,–सीमा विवाद हल गर्न सरकार गम्भीर हुनु पर्छ

महेन्द्रनगर । भारतले बेलडाडी गाउँपालिका ५ झिmमलिास्थित सीमा स्तम्भ(जङ्गे पिलर ) नजिक अतिक्रमण थालेपछि एमाले केन्द्रीय सदस्य कमला बोहराले स्थलगत अनुगमन गरेकी छन् ।

daimond public

बेलडाँडी गाउँपालिकाका जनप्रतिनिधि, सशस्त्र प्रहरी, एमाले नेता र स्थानीय सहितले बोहराले अतिक्रमित क्षेत्र पुगेर स्थानीयसित जानकारी लिएकी छन् ।

lotus institite

उनले दक्षिण क्षेत्रका विभिन्न स्थानमा सीमा विवाद देखिएकाले सरकारले गम्भीर रुपमा लिएर हल गर्न पर्ने आवश्यकता भएको बताइन् ।

अतिक्रममित क्षेत्रमा बोहरा सहित बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर विष्ट, एमाले नेता अक्कल बहादुर विष्ट लगायतका सहभागी भएका छन् । एमाले नेता विष्टले अनुगमनका क्रममा सीमा अतिक्रमण रोक्न गठबन्धन सरकार गम्भीर हुनु पर्ने बताए ।

Himal dental
सम्बन्धित
Loading...