ghar sansar

लालझाडीका इन्जिनियर अवस्थीमाथि कुटपिटमा संलग्न ठेकेदार सहित चार जना विरुद्ध प्रहरीमा उजुरी

little buddha academy
khasi

महेन्द्रनगर । लालझाडी गाँउपालिका ईन्जिनियर राम प्रसाद अवस्थीमाथि कुटपिटमा संलग्न ठेकेदार सहित चार जना विरुद्ध प्रहरीमा उजुरी परेको छ । सोमबार कुटपिट गरिएका ईन्जिनियर अवस्थीले ठेकेदार भीम राना सहितका चार जना विरुद्ध अभद्र व्यवहारमा प्रहरीमा उजुरी दिएका हुन् ।

dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अवस्थीको उजुरीमाथि ईलाका प्रहरी कार्यालय बेलौरीले अनुसन्धान अघि बढाउने भएको छ ।

,orning glory badhai

कन्दकला कन्स्ट्रक्सनले गत आर्थिक वर्षमा लिएको सडक निर्माणको ठेक्का साइट निरीक्षणका क्रममा इन्जिनियर अवस्थीमाथि कुटपिट गरिएको थियो ।

Himal dental
सम्बन्धित
Loading...