ghar sansar

महेन्द्रनगरमा निषेधाज्ञा

महेन्द्रनगर । स्थानीय प्रशासनले सात दिनका लागि महेन्द्रनगर बजारका केही क्षेत्रमा पाँच जना भन्दा बढी भेला भएर सात दिनसम्म कार्यक्रम गर्न निषेध गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले संविधान चोकमा राजा महेन्द्रको शालिक राख्ने तयारीलाई लिएर राजनीतिक दलहरु मतभेद देखिएकाले शान्ति सुरक्षा कायम राख्न निषेध आदेश जारी गरिएको उल्लेख गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...