ghar sansar

सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका पदाधिकारी बर्खास्त गर्न माग

Amity

महेन्द्रनगर । सुुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिले सेवा आयोगका पदाधिकारीलाई बर्खास्त प्रक्रिया अघि बढाउन कुलपतिलाई दबाव दिएको छ ।

संघले बुधबार विज्ञप्ति प्रकाशित गरी विश्वविद्यालय सभाबाट पारित नियम प्रक्रिया मिचेर विवादित रुपमा विज्ञापन खोलेकाले तत्काल बर्खास्त गर्न माग गरेको हो ।

lotus institite

विश्वविद्यालय सेवा आयोगले केही दिन अघि विभिन्न ६४ दिनमा आन्तरिक बढुवाका लागि दरखास्त आव्हान गरेको थियो । प्राध्यापक संघले विश्वविद्यालयका सबै आंगिक क्याम्पसका प्राध्यापक र कर्मचारीको समायोजन प्रक्रिया अघिद्द बढाउनु पर्ने माग गरेको छ ।

 

Himal dental
सम्बन्धित
Loading...