ghar sansar

मन्त्री किराँतीको राजीनामा माग

little buddha academy
khasi

रविन्द्रराज ओझा

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी र हिन्दू धर्म संरक्षणका अभियन्ताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गरेका छन् । महेन्द्रनगरस्थित मदनचोकमा सोमबार विरोध कार्यक्रम गरी उनीहरु मन्त्री किराँतीको राजीनामा माग गरेका हुन् ।

,orning glory badhai
dirghayi clinic

मन्त्री किराँतीले केही दिन अघि क्रिश्चियनको विरोध गर्र्नेलाई जेल हाल्नु दिएको अभिव्यक्तिलाई लिएर विरोध गरिएको छ ।

नेपाललाई हिन्दू राष्ट्र कायम गर, मन्त्री सुदन किराँती राजीनमा दे लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर उनीहरुले विरोध गरे । हरिशशरण महाराजलले मन्त्री किराँतीले सबै हिन्दू धर्मावलम्बीलाई अपमानित हुने गरी अभिव्यक्ति दिएकाले राजीनामा दिनु पर्ने बताए ।

 

Himal dental
सम्बन्धित
Loading...