
महेन्द्रनगर । विगत लामो समयदेखि तीव्र गतिको इन्टरनेट प्रदायक संस्था भायानेटले विशेष छुट सहित १० दिने अफर ल्याएको छ ।
कञ्चनपुरको महेन्द्रनगरस्थित शाखाले पुस १२ देखि २२ गतेसम्मका लागि छुटसहितको १० दिने अपर ल्याएको भायनेट महेन्द्रनगरका शाखा प्रबन्धक शुभम गौतमले बताए ।

इन्टरनेट र टिभी सहित इन्टरनेटमा विशेष छुट सहित अफर ल्याएको हो । अफर अन्तर्गत इन्टरनेट तर्फ दश हजार मात्रैमा २ वर्षका लागि ५० एमबिपिएसको इटरनेट प्रदान गरिने उनले बताए ।
यो सँगै टिभीसहितको इन्टरनेटमा पनि आकर्षक छुटसहतको अफर ल्याएको छ ।
एडभर्टोरियल
