ghar sansar

सुख्खा बन्दरगाह निर्माण स्थल नजिक मृत भेटिए दोधारा चाँदनी २ का धर्मेन्द्र सुनार

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका २ का धर्मेन्द्र सुनार सुख्खा बन्दरगाह निर्माण स्थल नजिक मृत भेटिएका छन् । मंगलबार विहान शव भेटिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

dirghayi clinic

प्रहरी टोली शव देखिएको स्थानमा आएपछि सुनार दोधारा चाँदनी २ का भएको खुलेको हो । सुनारको शव जाँचका लागि महाकाली प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

,orning glory badhai

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनारको शव पहिचान गरी अस्पताल ल्याइएको छ ।

Himal dental
सम्बन्धित
Loading...