ghar sansar

दोधारा चाँदनीमा एमाले उम्मेदवार भट्टको यसरी हुँदै चुनावी प्रचार

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर ३ का एमाले उम्मेदवार डा. दिपक प्रकाश भट्टलाई जिताउन दोधारा चाँदनी नगरपालिकाका सबै बडामा घरदैलो अभियान थालिएको छ ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ९ मा नेकपा एमालेका तर्फ देखि कञ्चनपुर क्षेत्र नं. ३ प्रतिनिधी सभाका उम्मेदवार डा. दिपक प्रकाश भट्टलाई बिजय बनाउन घरदैलो अभियान सुरु गरिएको हो ।

,orning glory badhai
dirghayi clinic

वडाका सबै टोल बस्तीमा पुगेर सुर्यध्वजा बाहक उम्मेदवार डा. दिपक प्रकाश भट्टलाई जिताउन एमाले नेता कार्यकर्ता घरदैलोमा सक्रिय छन् ।

डा. भट्टलाई बिजय बनाउन जनताले भन्दै गरेको अवस्थामा घरदैलो अभियानलाई अघि बढाईएको छ ।

स्थानीयबासीहरुले स्फुर्तरुपमा घरदैलो अभियानमा हिडेका नेकपा एमालेका नेता तथा कार्यकर्तालाई स्वागत गरेको बताईएको छ् ।

Himal dental
सम्बन्धित
Loading...