ghar sansar

कञ्चनपुर भलिबल संघको अध्यक्षमा मौनी

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर जिल्ला भलिबल संघको अध्यक्षमा श्याम सिह मौनी चयन भएका छन् । संघको साधारण सभाबाट मौनीको अध्यक्षतामा समिति चयन गरिएको छ ।

dirghayi clinic

समितिको उपाध्यक्षमा उद्धव बहादुर चन्द, महा सचिव उत्तम सिह विष्ट र कोषाध्यक्षमा भरत बहादुर ऐर चयन भएका छन् । समितिमा मान सिह रावत, तेज बहादुर चन्द, नवराज भट्ट, रमेश केसी, गंगादत्त अवस्थी र प्रकाशदत्त जोशी सदस्य चयन भएका छन् ।

,orning glory badhai

साधारण सभामा संघका केन्द्रीय उपाध्यक्ष हरक सिह धामी, कञ्चनपुर जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कुबेर खड्का, उपाध्यक्ष कैलाशचन्द्र गिरी, पूर्व अध्यक्ष मोहन सिह थापा, ब्याडमिन्टन संघका गोबिन्द स्वाँर, कराँते प्रशिक्षक बिमल खडायत, भलिबल रेफ्रीद्वय हिमाल विष्ट र मोहन सिह कठायत, भलिबलका सहायक प्रशिक्षक मोहन सिह बटाला लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...