ghar sansar

बैतडीमा काँग्रेसका नगर सचिव र समाजवादीका अध्यक्ष एमाले प्रवेश

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । बैतडीमा काँग्रेसका नगर सचिव सुरेन्द्र प्रसाद भट्ट सहित विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले आएका छन् ।

काँग्रेसको मेलौली नगर कार्य समितिका भट्ट सहित एकीकृत समाजवादीका नगर कमिटी अध्यक्ष चन्द्र प्रकाश ओझा, नेपाल विद्यार्थी संघका सदस्य दशरथ भट्ट , काँग्रेसका राम दत्त भट्ट ,बिष्णु भट्ट, माओवादी केन्द्रका भगिरथ दयाल, ललित सिह नायक ,दामोदर भट्ट लगायत एमाले प्रवेश गरेका छन ।

Himal dental
सम्बन्धित
Loading...