ghar sansar

चुनाव बहिस्कार गरेको नेकपा बहुमतका जिल्ला इन्चार्ज दयाल सहित नेता कार्यकर्ता पक्राउ

little buddha academy
khasi

महेन्द्रनगर । चुनाव बहिस्कार गरेको नेकपा बहुमतका कञ्चनपुर इन्चार्ज हरिश दयाल सहित नेता कार्यकर्ता पक्राउ परेका छन् । महेन्द्रनगर बजारबाट पक्राउ गरिएका उनीहरु सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

dirghayi clinic

पक्राउ पर्नेमा बहुमतका जिल्ला इन्चार्ज दयाल सहित जिल्ला संयोजक नक्साल विष्ट, क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष विरेन्द्र शाह, युवक संगठनका इन्चार्ज दिपेन्द्र ऐरी सहित सुरेन्द्र धानुक, विरेन्द्र नाथ, सुरज नाथ र सुरज मल्ल लगायतका छन् ।

,orning glory badhai

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक श्याम सिह चौधरीले चुनाव बहिस्कार गर्र्दै आएकाले शान्तिपूर्ण मतदान प्रभावित हुने सम्भावना भएकाले पक्राउ गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...