पूर्व प्रहरी बहुउद्देश्यीय सहकारीको अध्यक्षमा पन्त चयन By विकल्प दैनिक On २०८० कार्तिक २७, सोमबार १९:१६ 389 महेन्द्रनगर । पूर्व प्रहरी बहुउद्देश्यीय सहकारी संस्था लि. बेलकोटको पाँचौ साधारण सभा तथा दोस्रो अधिवेशनबाट लक्ष्मी पन्त अध्यक्ष चयन भएका छन् । सहकारीको उपाध्यक्षमा सीता बोहरा, सचिव लिलाधर जोशी र कोषाध्यक्षमा बिस्ना पन्त चयन भएका छन् ।