ghar sansar

विधेयक विनै सकियो भीमदत्तको हिउँदे अधिवेशन, कार्यपालिकाका निर्णय र विषयगत समितिका प्रतिवेदन पारित

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको १४ औं नगर सभाबाट नगर कार्यपालिकाका निर्णय र विषयगत समितिका प्रतिवेदन पारित गरिएका छन् । नगर सभामा निलम्बित कर्मचारीलाई काममा लगाएको विषय उठेपछि हल्लीखल्ली मच्चिएको थियो ।

dirghayi clinic

भीमदत्तका नगर प्रवक्ता महेन्द्र खड्काका अनुसार विषयगत समितिका प्रतिवेदन सुझाव अनुसार पारित भएका छन् । नगर सभामा उपस्थित भए पनि उप मेयर निलम लेखक जोशीले न्यायिक सदस्य रोजिना पाठकलाई न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्न लगाएकी छिन् ।

,orning glory badhai

आर्थिक विकास समितिका गगन सिह धामी, लेखा समितिका संयोजक हरिहर परियार, विधेयक समितिका भुपेन्द्र सिह रावल, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका महेन्द्र खड्का, सामाजिक विकास समितिका सुशिल कुमार भट्ट, वन वातावरण तथा विपद् व्यवस्थापन समितिका प्रकाश थापा र पूर्वाधार विकास समितिका पदमराज अवस्थीले प्रतिवेदन पेश गरेका पथए ।

Himal dental
सम्बन्धित
Loading...