ghar sansar

भीमदत्तका उप मेयर भन्छिन्– विज्ञ हायर गरी शैक्षिक गुणस्तर सुधार गर्छाै

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले विज्ञहरुको सहयोग लिएर शैक्षिक गुणस्तर सुधार गरिने बताएकी छन् । भीमदत्त नगरपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटनका क्रममा उनले विज्ञ हायर गरी गुणस्तर सुधार गर्ने बताएकी हुन् ।

dirghayi clinic

उप मेयर जोशीले सामुदायिक र संस्थागत दुबै विद्यालयमा समस्या रहेको उल्लेख गर्दै भनिन्,‘दिवा खाजाको अवस्था कहालीलाग्दो छ, विद्यालयमा दरबन्दी कमी छ, एकै वडामा दुई तीन विद्यालय छन्’ उनले भनिन्,‘नगरपालिका यसपछि संस्थागत र सामुदायिक दुबै विद्यालयलाई हेर्र्छाै, विज्ञ हायर गरेर विद्यालयको शैक्षिक गुणस्तर स्तरोन्नति गर्छौ ।’

,orning glory badhai

कार्यक्रममा उनले युवाहरु लागू औषधको दलदलमा फसेको उल्लेख गर्दै उनले नगरपालिका सबै वडामा विद्यालयहरुमा लागु औषध विरुद्धको जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको बताइन् ।

Himal dental
सम्बन्धित
Loading...