ghar sansar

दोधारा चाँदनीमा काँग्रेस क्षेत्रीय समितिले भेट्यो सबै बाढी पीडित परिवारलाई, ठूलो क्षति भएको क्षेत्रीय सभापति जोशीको भनाई

khasi
dirghayi clinic

महेन्द्रनगर । नेपाली काँग्रेंस क्षेत्र नं. ३ (ख) प्रदेश कार्य समिति दोधारा चाँदनी नगरपालिका सबै वडाका बाढी र डुबान पीडितलाई वासिन्दासित भेटघाट गरी क्षतिको जानकारी लिएको छ ।

दोधारा चाँदनी नगरपालिकाको सबै वडामा बाढीले ठुलो क्षति पु¥याएको नेपाली काग्रेंस क्षेत्र नं. ३ (ख) प्रदेश कार्य समिति सभापति पुष्कर दत्त जोशीले जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...