ghar sansar

सार्वजनिक खरिद अनुगमन कार्यालयले माग्यो सुदूरपश्चिमका चार निर्माण कम्पनीसित लिखित स्पष्टीकरण

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । सार्वजनिक खरिद अनुगमन कार्यालयले देशभरको विभिन्न १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागेको हो । त्यसमा सुदूरपश्चिमका ४ १७ निर्माण कम्पनी छन् । कार्यालयले सूचना जारी गर्दै कार्यालयले ३० दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।

विभिन्न सार्वजनिक निकायहरूबाट कालो सूचीमा राख्न निवेदन परेकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्राप्त भएको मितिले ३० दिनभित्र यस कार्यालयमा लिखित स्पष्टीकरण पेस गर्नू भनी निजहरूको ठेगानामा सूचना पठाइएकोमा हालसम्म लिखित स्पष्टीकरण पेस नभएकोले सात दिन स्पष्टीकरण पेस गर्न पुन सूचना जारी गरिएको हो ।

Himal dental
सम्बन्धित
Loading...