ghar sansar

घाँस काट्दा भीरबाट लडेर लडेर महिलाको मृत्यु

khasi

महेन्द्रनगर । घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा बुधबार एक महिलाको मृत्यु भएको छ।

dirghayi clinic

मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथ रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

ratnam

बुधबार बिहान १० बजे घरनजिकै रहेको डोब्रा भीरमा घाँस काटिरहेका वेला अनिता लडेर २०० मिटर तल खस्न गई र घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...