ghar sansar

बेलौरीमा करेन्ट लागेर धनगढीका दुई जना घाइते, अवस्था गम्भीर

khasi

महेन्द्रनगर । बेलौरी नगरपालिका ४ रिछामा दुई जना करेन्ट लागेर घाइते भएका छन् । रिछास्थित विद्युत पोलमा तार तान्ने क्रममा विहान करेन्ट लागेर उनीहरु घाइते भएका हुन् ।

dirghayi clinic

घाइते हुनेमा कैलालीको धनगढी उप महानगरपालिका १० घुयाँघाटका श्रवण राना(२२) र सञ्जय राना(२१) छन् । उनीहरुको ढाड र टाउकोमा चोट लागेको छ ।

ratnam

ेकरेन्ट लागेर पोलबाट खसेपछि उनीहरुलाई ढाड र टाउको चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

घाइते दुबैलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको छ । उनीहरु दुबैको गम्भीर भएको प्रहरीले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...