ghar sansar

कृष्णपुरको गुलरियामा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकाको गुलरियामा मोटरसाइकले ठक्कर दिएपछि पैदल यात्रस्को मृत्यु भएको छ । कृष्णपुर–५ चिनिमिलमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री हेमराज चौधरीको मृत्यु भएको हो ।

dirghayi clinic

सु.प्र.प ०१००९प ३७७७ नम्बरको मोटरसाइकलको ठक्करबाट कृष्णपुर नगरपालिका ६ का हेम राज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

ratnam

मोटरसाइकल चालक राजकुमार रानालाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...