बेदकोट नयाँ गाउँका डगौरा मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी By विकल्प दैनिक On २०८१ श्रावण १६, बुधबार १३:२६ 334 महेन्द्रनगर । बेदकोट नगरपालिका–१० नयाँगाउँका २३ वर्षीय प्रबिन डगौरा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।