ghar sansar

कञ्चनपुरमा ईलेक्ट्रोनिक्स डिलर्स एसोसिएसनको तदर्थ समिति गठन, संयोजकमा धर्मसिह रावल

khasi

महेन्द्रनगर । कञ्चनपुरमा ईलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपालको जिल्ला तदर्थ समिति गठन गरिएको छ ।

कञ्चनपुर उद्योग बाणिज्य संघमा शनिबार गरिएको व्यवसायीहरुको भेलाबाट बाणिज्य संघका उपाध्यक्ष धर्म सिह रावलको संयोकजकत्वमा तदर्थ समिति गठन गरिएको छ ।

ratnam
dirghayi clinic

समितिमा सिद्धराज भट्ट, हरिश पन्त, रोशन भट्ट, लोकेन्द्र थापा, भोजराज भट्ट, मदनराज भट्ट, दिपेन्द्र प्रसाद भट्ट, कपिलदेब जोशी सदस्य छन् ।

कार्यक्रममा ईलेक्ट्रोनिक्स डिलर्स एसोसिएसन अफ नेपाल कैलालीका अध्यक्ष सहित पदाधिकारी, बाणिज्य संघका पदाधिकारी, व्यवसायी सहभागी भएका छन् ।

तदर्थ समितिका संयोजक रावलले इलेक्ट्रोनिक्स व्यवसायीका हक अधिकारलाई सशक्त रुपमा उठाउन समिति गठन गरिएको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...