ghar sansar

कपडा बैंकलाई पतञ्जली योग समिति कञ्चनपुुरका महासचिव रावलको सहयोग

khasi
dirghayi clinic

महेन्द्रनगर । कञ्चनपुर पतन्जली योग समितिका महासचिव हरिसिँह रावलले धनगढीमा रहेको कपडा बैंकलाई सहयोग गरेका छन् ।

भीमदत्त नगरपालिका १८ जानकी टोलका रावलले बैँकलाई ४३ थान कपडा सहयोग गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...