ghar sansar

दोधारा चाँदनीमा बलेरो जीपसित स्कुटी ठोक्किँदा तीन जना घाइते, उपचारका लागि धनगढी लगिँदै

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १ स्थित महाकाली विद्यालय नजिक सु.प.प्र ०२ ००१ च ९०२ नम्बरको बलेरो र सु प प्र ०२–००४ प २९०७ नम्बरको स्कुटीर एक आपसमा ठोकिदा ३ जना घाइते भएका छन् ।

dirghayi clinic

घाइते हुनेमा भीमदत्त नगरपालिका २ बस्ने १७ वर्षीय दिया शाह , वडा नम्बर ९ की १८ वर्षीय आस्मा साउद र दोधारा चाँदनी नगरपालिका ४ की ५ वार्षिय पिनल साउँद छन् ।

ratnam

पत्रकार सुरेश भट्टका अनुसार घाइते तिनै जनाको स्वास्थ्य अवस्था समान्य रहेको छ भने थप उपचारको लागि उनीहरुलाई निसर्ग अस्पताल धनगढी लैजाने तयारी गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...