ghar sansar

बाख्रा चराउन जंगल गएका बालकको करेन्ट लागेर मृत्यु

little buddha academy
khasi
dirghayi clinic

महेन्द्रनगर । करेन्ट लागेर बैतडीमा आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका ९ बाजपानीका १२ वर्षीय वसन्त बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

शुक्रवार मध्याह्न करिब १२ बजेको समयमा स्थानीय घुम्तीमोड नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बोहराको भुईंमा लत्रिएको विद्युत तारमा छुन गई करेन्ट लागेर मृत्यु भएको हो ।

Himal dental
सम्बन्धित
Loading...