ghar sansar

बैजनाथ मावि नयाँ तिलकपुरका पूर्व विद्यार्थी आचार्य दमाईले गरे विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग, आचार्यलाई दोसल्ला ओढाएर सम्मान

khasi

महेन्द्रनगर । आचार्य कृष्ण दमाईले भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरसिस्थत बैजनाथ माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका छन् । उनी विद्यालयका पूर्व विद्यार्थी हुन् ।

dirghayi clinic

उनले शिशुदेखि कक्षा १० सम्म अध्ययन गरेको विद्यालयका पाँच जना विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका छन । मंगलबार एक कार्यक्रमका विच आचार्य दमाईले कक्षा ५ का कौसल सुनार, कक्षा ६का मिना धामी, रविन सुनार, कक्षा ९ का गोपाल विक र भरत रैकाललाई एक एक जोर विद्यालय पोषाक सहित कापी, कलम, पेन्सिन वितरण शैक्षिक समाग्री वितरण गरेका छन । विद्यालयका सबै विद्यार्थीलाई गरेका छन ।

ratnam

कार्यक्रममा उनलाई दोसल्ला ओढाएर कलम दिदै सम्मान गरेका थिए । विद्यालयले पनि आचार्य दमाईलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । विद्यालयलाई भगवान गौतम बुद्धको मूर्ति, धार्मिक पुस्तक समेत हस्तान्तरण गरेका छन ।

बैजनाथ विद्यालयका प्रद्यानाध्यापक मदन बहादुर विष्टले ०६४ सालमा एसएलसी विद्यालय टपर विद्यार्थी कृष्ण आचार्यले विद्यालयको राष्ट्र, अन्र्तराष्ट्रिय स्तरमा छवि कमाएको बताए । प्रअ विष्टले शिशुदेखि कक्षा १० सम्म आचार्य कृष्ण दमाई पहिल्यैदेखि मेहनती, ईमान्दार एव कर्तव्यनिष्ट विद्यार्थी भएको बताए ।

Himal dental
सम्बन्धित
Loading...