ghar sansar

जानकी टोलबाट लागु औषध सहित पाँच जना पक्राउ

khasi

महेन्द्रनगर । प्रहरीले लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ जानकी टोलबाट उनीहरू एक दशमलव ९० ग्राम लागुऔषधसहित पक्राउ परेका हुन् ।

dirghayi clinic

सुदूरपश्चिम प्रदेश प्रहरीले शुक्लाफाटा नगरपालिका–१ वन्साहाका २० वर्षीय सन्तोष विष्टसहितका पाँच जनालाई बुधवार साँझ पक्राउ परिएको बताएको छ ।

ratnam

उनीहरूलाई लागुऔषध ब्यूरो महेन्द्रनगर, प्रदेश प्रहरी कार्यालय महेन्द्र नगर र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको संयुक्त टोलीले पक्राउ गरेको हो ।

Himal dental
सम्बन्धित
Loading...