बाढीको वितण्डा : घर छाडेर विद्यालयमा बास By विकल्प दैनिक On २०८१ भाद्र २८, शुक्रबार २२:२० 335 महेन्द्रनगर । लगातार वर्षापछि आएको बाढी र डुबानले भीमदत्त नगरपालिका १२ र १३ का वासिन्दाले घर छाडेका छन् । उनीहरुलाई विद्यालयमा राखिएको छ ।