ghar sansar

विपन्न विद्यार्थीलाई प्राज्ञिक विद्यार्थी परिषद्को शैक्षिक सामाग्री सहयोग

khasi

महेन्द्रनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहित झोला वितरण गरेको छ ।

dirghayi clinic

परिषद्ले शुक्रबार कार्यक्रम गरी भीमदत्त नगरपालिका विभिन्न २६ सामुदायिक विद्यालयका १ सय ३० विपन्न समुदायका विद्यार्थीलाई झोला सहितको शैक्षिक समाग्री वितरण गरेको नगर अध्यक्ष लोकराज पन्तले बताए ।

ratnam

नगर अध्यक्ष पन्तका अनुसार भीमदत्त नगर क्षेत्रमा रहेका विपन्न, दलित, आदिवासी, जनजाती थारु समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री सहित स्कुल झोला वितरण गरिएको छ ।

 

Himal dental
सम्बन्धित
Loading...