ghar sansar

दोधारा चाँदनीमा वडा अध्यक्ष ओम बस्नेतले बाँडे आफ्नो वडाका अढाई सय बाढी पीडित र विपन्न परिवारलाई खाद्यान्न

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ६ नम्बर वडाले २ सय ५० घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । दशैं तिहारको अवसर पारी वडाका बाढी पीडित र विपन्न परिवारलाई खाद्यान्न सामग्री बितरण गरिएको छ ।

dirghayi clinic

वडाका बाढी पीडित र विपन्न वासिन्दालाई दर्शैं तिहार मनाउन खाद्यान्न सामाग्री वितरण गरिएको वडा अध्यक्ष ओम बस्नेतले बताए ।

ratnam

 

Himal dental
सम्बन्धित
Loading...