ghar sansar

कैलालीमा बञ्चरो प्रहार गरी श्रीमतिको हत्या

khasi
dirghayi clinic

महेन्द्रनगर । कैलालीको चुरे गाउँपालिका–६ ढुङ्गेनी गाउँका डम्मर बहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

उनले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...