ghar sansar

रानाथारु समाजको अध्यक्षमा कमल सिह राना

khasi

महेन्द्रनगर । नेपाल रानाथारु समाजको अध्यक्षमा कमल सिह राना चयन भएका छन् । समाजको सातौं महाधिवेशनबाट रानाको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ ।

dirghayi clinic

समाजको उपाध्यक्षमा कन्दकला राना, डिठ्ठा राना, महासचिव तिर्थराज राना, सचिव साहेब राना, भजना राना र कोेषाध्यक्ष चन्दकिरन राना चयन भएका हुन् ।

ratnam

नयाँ समितिमा रमिता राना बडायक, शिबचरन राना, सरिता राना, अमलेश राना, सामु राना, गोदावरी राना, लालमनि राना र दान सिंह राना सदस्य छन् ।

Himal dental
सम्बन्धित
Loading...