ghar sansar

पूर्व प्रधानाध्यापक पन्त काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्य मनोनित

little buddha academy
khasi

महेन्द्रनगर । निङ्गलाशैनी माध्यमिक विद्यालय गोबरैयाका पूर्व प्रधानाध्यापक भवानी प्रसाद पन्त नेपाली काँग्रेसको केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रीय सदस्य भएका छन् । पन्त केही महिना अघि शिक्षण पेशाबाट अनिवार्य अवकाश भएका थिए ।

dirghayi clinic

निङ्गलाशैनीको प्रधानाध्यापक अघि उनी निङ्गलाशैनी स्रोत केन्द्रका स्रोत व्यक्ति थिए । भीमदत्त नगरपालिका १२ ऐरीका पन्त नेपाल रेडक्रस सोसाइटी महाकाली उप शाखा बाँसखेडा ऐरीका सभापति पनि हुन् ।

काँग्रेसको विधान विधान २०१७ (संशोधन सहित ) को धारा ३६ (ग) अनुसार उनलाई केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको केन्द्रिय सदस्य मनोनित गएिको हो ।

Himal dental
सम्बन्धित
Loading...