ghar sansar

भीमदत्तको तिलाचौरमा धारिलो हतियार प्रहार गरी श्रीमतिको हत्या

khasi
dirghayi clinic

महेन्द्रनगर । भीमदत्त नगरपालिका–८ तिलाचौरमा धारिलो हतियार प्रयोग गरी श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादमा शनिबार राति हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार ४९ वर्षीय नरेन्द्रसिंह विष्टले ३० वर्षीया ज्योति विष्टको हँसिया प्रहार गरी हत्या गरेका हुन् । विष्टलाई नियन्त्रणमा लिएको उनले बताए ।

Himal dental
सम्बन्धित
Loading...