ghar sansar

बेदकोटको घुर्सुवा खोलाबाट ८ ट्रयाक्टर सहित ८ चालक पक्राउ

khasi

महेन्द्रनगर । कञ्चनपुरमा ८ वटा ट्याक्टर सहित ८ जना पक्राउ परेका छन्। नदीजन्य पदार्थको अबैध रुपमा उत्खनन् गरेको भन्दै ८ ट्याक्टर सहित ८ जनालाई पक्राउ गरिएको हो ।

dirghayi clinic

ट्याक्टर चालक मानबहाखुर डगौरा, प्रेम थापा, सुरेश नेपाली, सुकखेव राना, रोशन चौधरी, शिवलाल राना, विष्णु पन्त र दिपेश डगौरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

‘प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले बेदकोट नगरपालिका वडा नम्बर ५ र ६ को सीमाना घुर्सुवा घाटबाट अवैध रुपमा ढुङगा उत्खनन गरेका ८ वटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिइएको हो ।

Himal dental
सम्बन्धित
Loading...