ghar sansar

पोखरी कटेजलाई अनुदान दिइएको छैन – खड्का

khasi

महेन्द्रनगर । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका प्रमुख श्याम खड्काले पोखरी कटेजलाई अनुदान नदिएको बताएका छन् ।

dirghayi clinic

सामाजिक सञ्जालमा पोखरी कटेजलाई ५० लाख अनुदान दिएको विषयमा कार्यालय प्रमुख खड्काले कटेजलाई अनुदान दिने कार्यक्रम नै नभएको बताएका हुन् ।

‘त्यो पोखरी कटेजलाई कुनै अनुदान गएको छैन, दिइएको छैन’ कार्यालय प्रमुख खड्काले भने ।

सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एबम् रेडियो सञ्चालक ज्ञानेन्द्र सिह महता लगायतले पोखरी कटेजमा ५० लाख अनुदान दिएको आरोप लगाएका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...