ghar sansar

अटो दुर्घटनामा गम्भीर घाइते बेलडाँडीका ठकुराठीको उपचारका लागि सहयोगको याचना

khasi

महेन्द्रनगर । बेलडाँडी गाउँपालिका–१ सिद्धचोक निवासी ललित ठकुराठी अटो दुर्घटनामा परी गम्भीर घाइते भएका छन् ।

dirghayi clinic

दुर्घटनामा घाइते भएका ठकुराठीको हाल धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । उपचारमा आर्थिक समस्या भएपछि परिवार तथा आफन्तले सहयोगका लागि सार्वजनिक अपिल गरेका छन् ।

ठकुराठीको उपचारका लागि सहयोग गरिदिन परिवारले हार्दिक अनुरोध गरेको छ ।

Himal dental
सम्बन्धित
Loading...