

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको पदाधिकारी सिफारिश समितिले विश्वविद्यालयका विभिन्न पदहरुमा रिक्त पदाधिकारी पदपूर्तिका लागि सूचना आव्हान गरेको छ ।

समितिले ती पदहरुका लागि आवश्यक कागजात र आशय पत्र १५ दिनभित्र पेश गर्न सूचना सार्वजनिक गरेको हो ।

